पुस्तककाे मूख्य विषयःयस पुस्तकमा भिक्षु अश्वघाेषले धार्मिक सहिष्णुता,धार्मिक स्वतन्त्रतालाइ जाेड दिएर लेख्नुभएकाे छ भन्ने भिक्षु सुदर्शनले बुध्दधर्मकाे महत्व,बुध्दधर्मकाे अभिप्रायलाइ दर्शाउनुभएकाे छ ।
बुद्धधर्म अध्ययनमा रूचि भएकाहरू
पुस्तककाे मूख्य विषयःयस पुस्तकमा भिक्षु अश्वघाेषले धार्मिक सहिष्णुता,धार्मिक स्वतन्त्रतालाइ जाेड दिएर लेख्नुभएकाे छ भन्ने भिक्षु सुदर्शनले बुध्दधर्मकाे महत्व,बुध्दधर्मकाे अभिप्रायलाइ दर्शाउनुभएकाे छ ।
बुद्धधर्म अध्ययनमा रूचि भएकाहरू
मानिसकाे मूल कर्तव्य के हाे भन्ने बारेमा बुद्धले देशना गरकाे सूत्रलाइ आधार बनाएर तयार पारेकाे यस पुस्तकमा कसरी निभाउनु पर्छ भन्ने विषयमा उल्लेख छन् ।
कर्तव्यनिष्ठताप्रति कटिबद्ध हुन चाहनेहरू
बुद्धकाे मुख्य शिक्षा शील समाधि र प्रज्ञालाइ उदाहरण सहित प्रस्तुत ।
शील समाधि र प्रज्ञाकाे विषयमा जान्न इच्छुक वर्ग
आमा बुवाले नै बाल्यकाल देखी बच्चाहरूलाइ नैतिकता, सदाचारको शिक्षा दिने हुनाले आमा बुवालाइ प्रथम गुरू हाे भने आमा बुवाकाे उत्तरकालमा सेवा सत्कार गर्नु पनि प्रत्येक व्यक्तिहरूकाे कर्तब्य हाे भन्ने कुराकाे विस्तृत रूपमा उल्लेख गरिएकाे छ ।
आमा बुबाकाे गुणस्मरण गर्न र आमा बुवा प्रति आफ्नाे कर्तव्य बुझ्न चाहनेहरूलाइ उपयाेगी हुन्छ ।
समाजमा ब्याप्त आर्थिक, सामाजिक असमानताको अन्त्य गर्न आवश्यक व्यवहारिक ज्ञान तथा संगत गर्न हुने, संगत गर्न नहुने आदि व्यक्तिहरूको प्रकारको उल्लेख गरिएको । आपराधिक कार्यहरूलाइ दण्ड दिएर होइन बरू उचित इलमहरू दिएर नै अपराध कम गर्न सकिन्छ जस्ता व्यक्तिगत तथा सामाजिक जीवन सुखमय बनाउने बुद्धको बैज्ञानिक विचारधाराहरू यस पुस्तकमा समावेश गरिएकाे छ ।
व्यक्तिगत आय, व्यय र वचतकाे समानुपातिक लेखाजाेखा बनाएर सुखमय बनाउन चाहनेहरूलाइ उपयुक्त हुने ।
बुद्धकालिन घटनाकाे उदाहरण दिइ बुद्धकाे उपदेशलाइ बुझाउने काेशिस ।
बुद्धकाे शिक्षाबारे जिज्ञासु वर्ग
बुद्धकालिन घटनालाइ उदाहरणकाे रूपमा प्रस्तुत गरी आर्यशील (पञ्चशील) र आर्य मार्ग (आर्य अष्टाङ्गिक मार्ग) लाइ बुझाउने काेशिस ।
पञ्चशील र आर्यअष्टाङ्गिक मार्गकाे विषयमा जान्न इच्छुक वर्ग।
बुद्धकाे शिक्षालाइ दैनिक जीवनमा उतार्नुपर्दछ भन्ने विषयलाइ बुद्धकालिन संस्कृतिकाे रूपमा प्रस्तुत
बुद्धकाे शिषा अपनाउन चाहने वर्ग ।
बुद्धकालिन महिलाहरू मध्ये केही उदधृत गरिएकाे ।
बुद्धकालिन महिलाहरूकाे जीवनी अध्यन गर्न इच्छुक वर्ग
धर्मोदय पत्रिकाको सन् १९४९ देखि १९५८ सम्मका विभिन्न अंकहरूमा भिक्षु अश्वघोषद्वारा रचित लेखहरू मध्ये उत्कृष्ट लेखहरूको संकलन गरि पुस्तकको रूप दिइएको हाे ।
बाैद्ध साहित्य अध्ययन गर्न चाहने पाठक वर्गलाइ उपयाेगी हुने ।
बुद्धले आफ्नाे बाल्यकाल समय देखि बुद्धत्व प्राप्त पछि पनि लाेक हित र कल्याणकाे लागी मात्र काम गरेकाे बारेमा प्रकाश।
तथागतकाे बारेमा विस्तृत रूपमा जान्न इच्छुक वर्ग ।
बुद्धकाे शिक्षा अध्यन गरी त्यहिअनुसार आचरण गर्ने र अरूलाइ पनि उद्धार गर्ने स्वभाव हुनुपर्ने सन्देश ।
बुद्धकाे शिक्षा अध्यन गरी आफ्नाे आचरण शुद्ध गृन चाहनेहरू ।
संस्कृति, सुसंस्कृति, बुद्धकाे धर्म प्रचार गर्ने तरिकाकाे विषयमा बुद्ध र उँहाले लाेक हितका लागि गर्नु भएकाे देशना
संस्कृतिकाे विषयमा जान्न चाहने शिक्षकवर्ग, विद्यार्थीवर्ग ।