परियत्ति सद्धम्म कोविद प्रथम वर्ष (तह ८) षष्ठम पत्र

बौद्ध दर्शन र अभिधर्म

Summary:

यस पुस्तकलाई पाँच एकाइमा विभाजन गरिएको छ । एकाइ एक अन्तर्गत अमिता धाख्वा र ललिता धाख्वाद्वारा लिखित प्रारम्भकालीन बौद्ध दर्शन (चतुआर्यसत्य, प्रतीत्यसमुत्पाद, त्रिलक्षण आदि) उल्लेख गरिएको छ । र एकाइ दुइ अन्तर्गत लेडी सयादोद्वारा लिखित नानीमैयाँ मानन्धरद्वारा अनुवादित पुस्तकबाट पुनः डा. महेन्द्र रत्न शाक्यबाट अनुवाद भई भिक्षु शोभनबाट सम्पादन भएको कम्मट्ठान दीपनी (पाँच प्रकारका दुर्लभ धर्म, पञ्चस्कन्ध उपमा र उपमेय सहित विश्लेषण) साभार गरिएको छ । त्यस्तै एकाइ तीन अन्तर्गत भिक्षु ज्ञानपूर्णिकबाट नेपाली भाषामा अनुवादित अभिधर्मार्थ संग्रह (चित्त, चेतसिक र पकिण्णक काण्ड) पुस्तकबाट साभार गरिएको छ । त्यस्तै नै एकाइ चार अन्तर्गत एन. भि. द्वारा लिखित तथा आर.बि. वन्द्यद्वारा अनुवादित पुस्तक जीवनको प्रत्येक घडीमा अभिधर्मको उपयोग (चार परमार्थ धर्महरू, पञ्चस्कन्ध, चित्तका अनेक पक्षहरू आदि) बाट साभार गरिएको छ । त्यसैगरी एकाइ पाँच अन्तर्गत भिक्षु चन्दवंसालङ्कार (म्युप्येंजी सयादो) द्वारा लिखित, भिक्षु प्रज्ञानन्द महास्थविरबाट नेपाल भाषामा अनुवाद भएको तथा अनागारिका अग्गञाणीद्वारा सम्पादन भएको पुस्तकबाट संगीता धाख्वाले नेपाली भाषामा अनुवादित अभिधर्मार्थ संग्रह अभिप्राय निर्देश (चित्त, चेतसिक र पकिण्णक काण्ड) साभार गरिएको छ ।

Targeted Audience:

Total Pages:

357

Price:

300

Edition:

1st

Published Date:

Buddha Sambat

2568

Bikram Sambat

2081

Nepal Sambat

1144

Amo Domini (AD)

2024

Languages:

Writer:

Translator:

Publication:

अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा

Distributor:

Donor: