परियत्ति सद्धम्म कोविद अन्तिम वर्ष (तह १०) दुतिय पत्र
पालि साहित्य र सूत्र विश्लेषण
Summary:
यस पुस्तकमा सुत्र पिटक अर्न्तगत दीघनिकाय (अम्बट्ठसुत्त, महापरिनिब्बाणसुत्त), संयुक्तनिकाय (देवता संयुक्त अन्तर्गत नलवर्ग, नन्दन वर्ग, शक्तिवर्ग), सुत्तनिपात (उरगवग्गमा कसिभारद्वाज सुत्त र मुनि सुत्त, चुलवग्गमा उट्टान सुत्त, महावग्गमा पब्बज्जा सुत्त र अट्ठवग्गमा अत्तदण्डसुत्त), थेरगाथा र थेरीगाथा (बुद्धकालीन भिक्षु तथा भिक्षुणीहरू सुभूति, निग्रोध, सुमङ्गल, सीवली, पुण्णा, सोमा, सुभा, पटाचाराको उदान गाथाहरू), धम्म्पद (“निरयवग्गो, नागवग्गो, तण्हावग्गो, भिक्खुवग्गो, ब्राह्मणवग्गो” का छानिएको गाथाहरूको पालि गाथा, अर्थ र व्याख्या सहित)को संग्रहित गरिएको छ ।
Targeted Audience:
बुद्धको मौलिक दर्शन उपदेश, नैतिक शिक्षाको ज्ञान हासिल गरेर बौद्ध आचरण अनुसार जीवन अगाडि बढाउन चाहनेहरू ।
Total Pages:
221
Price:
250
Edition:
1st
Published Date:
Buddha Sambat
2569
Bikram Sambat
2082
Nepal Sambat
1145
Amo Domini (AD)
2025
Languages:
Writer:
Editor:
Translator:
Publication:
अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध परियत्ति शिक्षा
Distributor:
Donor:
