नेपालमा थेरवाद बुद्धधर्म प्रचार प्रसारमा धर्मकीर्ति विहारको योगदान

Nepalama Theravada Buddhadharma Prachar Prasarama Dharmakirti Viharako Yogadan

Summary:

सासनधज धम्माचरिय श्रद्धेय धम्मवती गुरुमांले बिक्रम सम्बत् २०२२ सालमा काठमाण्डौ स्थित श्रीघः, नघल टोलमा धर्मकीर्ति विहारको स्थापना गर्नु भएको हो । उक्त विहारले स्थापना समयदेखि नै बिभिन्न प्रकारका बौद्ध धार्मिक कार्य गर्दै आएको छ । नेपालमा थेरवाद बुद्धशासनको प्रचार प्रसारमा उक्त विहारले स्थापना समयदेखि हालसम्म विहारमा आवासिय गुरुमांहरूका साथै विहारको बिभिन्न कमिटीहरूले अनवरत रूपमा बिभिन्न क्षेत्रमा गर्दै आएका बिबिधकार्यहरुका बारेमा उल्लेख गरिएको छ ।

Targeted Audience:

धर्मकीर्ति विहारको बुद्धधर्म प्रचारप्रसार पुर्याएको योगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

108

Price:

धर्मदान

Edition:

Published Date:

Buddha Sambat

२५६४

Bikram Sambat

२०७७

Nepal Sambat

११४१

Amo Domini (AD)

२०२०

Languages:

Editor:

Translator:

Publication:

Distributor:

Donor: