बुद्धया अर्थनीति

buddhaya arthaniti

पुस्तको मुख्य विषयः समाजमा ब्याप्त आर्थिक, सामाजिक असमानताको अन्त्य गर्न आवश्यक व्यवहारिक ज्ञान तथा संगत गर्न हुने, संगत गर्न नहुने आदि व्यक्तिहरूको प्रकारको उल्लेख गरिएको । आपराधिक कार्यहरूलाइ दण्ड दिएर होइन बरू उचित इलमहरू दिएर नै अपराध कम गर्न सकिन्छ जस्ता व्यक्तिगत तथा सामाजिक जीवन सुखमय बनाउने बुद्धको बैज्ञानिक विचारधाराहरू यस पुस्तकमा समावेश गरिएकाे छ ।

लक्षित वर्गः व्यक्तिगत आय, व्यय र वचतकाे समानुपातिक लेखाजाेखा बनाएर सुखमय बनाउन चाहनेहरूलाइ उपयुक्त हुने ।

Summary:

समाजमा ब्याप्त आर्थिक, सामाजिक असमानताको अन्त्य गर्न आवश्यक व्यवहारिक ज्ञान तथा संगत गर्न हुने, संगत गर्न नहुने आदि व्यक्तिहरूको प्रकारको उल्लेख गरिएको । आपराधिक कार्यहरूलाइ दण्ड दिएर होइन बरू उचित इलमहरू दिएर नै अपराध कम गर्न सकिन्छ जस्ता व्यक्तिगत तथा सामाजिक जीवन सुखमय बनाउने बुद्धको बैज्ञानिक विचारधाराहरू यस पुस्तकमा समावेश गरिएकाे छ ।

Targeted Audience:

व्यक्तिगत आय, व्यय र वचतकाे समानुपातिक लेखाजाेखा बनाएर सुखमय बनाउन चाहनेहरूलाइ उपयुक्त हुने ।

Total Pages:

97

Price:

धर्मदान

Edition:

द्वितीय

Published Date:

Buddha Sambat

Bikram Sambat

Nepal Sambat

Amo Domini (AD)

Editor:

Translator:

Publisher:

Publication:

Distributor:

Donor: