जीवनकाे यात्रामा बुद्धकाे शिक्षा Jiwanko yatrama buddhako shikshya

148
  • बुद्ध संवत:२५६१
  • बिक्रम संवत:२०७४

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा मानिसले समयकाे महत्वलाइ बुझ्नु पर्छ । मानव जीवनकाे महत्वलाइ जानेर बुझेर लाेभ, माेह, देष आदिबाट टाढा रहेर हाेशपूर्वक शील समाधी प्रज्ञाद्धारा नराम्राे विचार कामबाट टाढा रहेर बुद्धकाे उपदेश भनेकाे धर्म हाेइन जीवन जीउने कला हाे । भन्ने कुरालाइ विभिन्न शीर्षकमा सरल र स्पष्टरूपमा प्रस्तुत गरिएकाे छ ।

लक्षित पाठकवर्गः सबै व्यक्तिहरूकाे लागी उपयाेगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *