बुद्ध धर्म आचरण सम्बन्धी वार्तालाप Buddha dharma acharan sambandhi wartalap

67
१५ ( Hard Copy )
  • बुद्ध संवत:२५४४
  • बिक्रम संवत:२०५७

पुस्तककाे मुख्य विषयः यस पुस्तकमा बुद्ध धर्म  आचरण सम्बन्धी वार्तालाप स्व. सरला अमात्य (काेविद) र डा. सुनन्दकाे बिचमा भएकाे वार्तालाप यसमा समावेश भएकाे छ । नेपालमा भिक्षु, श्रामणेर, उपासक, उपासिका र अनागारिकाहरूकाे आचरणमा भएकाे सही गलत के कस्ताे छ र कुन उपयुक्त छ भन्ने विषयमा छलफल भएकाे पाइन्छ ।

लक्षित पाठकवर्गः धर्मप्रेमी श्रद्धावान, त्यागी तथा गृहस्थ उपासक, उपासिकाहरूकाे लागी उपयाेगी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *