पुस्तककाे मुख्य बिषयः नेपाल बाैद्ध परियत्ति शिक्षाकाे संक्षिप्त परिचयात्मक इतिहास जसमा केन्द्रिय परीक्षा नियंत्रककाे अधिकार, परीक्षार्थीहरुकाे अधिकार, परीक्षा शुल्क, पाठ्यक्रम र परीक्षा दिन आदीका बारेमा उल्लेख ।
लक्षित वर्गः नेपाल बाैद्ध परियत्ति शिक्षाकाे इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरु