पपतित सूत्रया व्याख्या
papatita-sutraya-bakhya
Summary:
अङ्गुत्तर निकाय चतुष्कनिपात भण्डग्रामवर्ग अन्तर्गतकाे २९औं सूत्र पपतित सूत्र हाे । यस सूत्रलाई ओवादाचरिय पण्डिताराम सयादाे भद्दन्त पण्डिताभिवंस महास्थविरले लुम्बिनीकाे पण्डिताराम ध्यानकेन्द्रमा ई सं २००३ फरवरी १३ तारिक (बि.सं. २०५९ फाल्गुन १ गते) देखि संचालन गर्नु भएकाे दश दिने महास्मृतिप्रस्थान विपश्यना भावना शिविरमा मैत्री करुणापूर्ण दिनुभएकाे देशनालाई संग्रह गरीएकाे हाे । दैनिक देशना गर्नुभएकाे उपदेशलाई शिर्षकमा छुत्याएर (पपतित भनेकाे के हाे?, तीन प्रकारकाे क्लेश …. शील, समाधि, प्रज्ञा र विमुत्ति आदी) प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
ध्यान भावना गर्ने साधकसाधिका सहित सबै ।
Total Pages:
192
Price:
५०
Edition:
Published Date:
Buddha Sambat
Bikram Sambat
Nepal Sambat
Amo Domini (AD)
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: