लक्ष्मी
laxmi
Summary:
एक महिला राम्राे शिक्षा, सु-चरित्र, कर्तव्य परायता, स-द्व्यवहार जस्ता राम्रा गुणहरूले गर्दा नै लक्ष्मी रूपी देवी समान बन्न सक्दछ । समाजले पनि महिलालाई समान शिक्षा र स्थान दिई समानताकाे लागि प्रेरित गर्नुपर्दछ भन्ने कुरामा जाेड दिइएकाे छ । बुद्धकालीन महिला र जातक कथाहरुमा उल्लेखित ६ जना महिलाहरुले आफ्नाे गरीब श्रीमान्लाई आफ्नाे नराम्राे बानी छाेडाउन खेलेका भूमिका, राेगी श्रीमान्काे मनाेबल बढाइ राेग मुक्त गरेकाे, घर कलह शान्त गरेकाे जस्ता उच्चतम भूमिका निर्वाह गरेका प्रसंगहरु उल्लेखित छन् ।
Targeted Audience:
सम्पूर्ण धर्मप्रेमी उपासक उपासिकाहरू ।
Total Pages:
Price:
धर्मदान
Edition:
तृतीय
Published Date:
Buddha Sambat
२५४३
Bikram Sambat
२०५६
Nepal Sambat
१११९
Amo Domini (AD)
१९९९
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: