युवक बौद्ध मण्डल, नेपालया परिचय एवं बुद्ध व बुद्धधर्म सम्बन्धी न्हयसः लिसः
Yuwak Bauddh Mandal, Nepalaya Parichaya
Summary:
युवक बौद्ध मण्डल नेपालको स्थापना गर्नुको उद्देश्य यसका विविध गतिविधि बुद्ध धर्मको प्रचार प्रसारमा यसको भूमिका साथै यस संस्थाको परिचय अनि प्रथम कार्यसमिति सदस्यहरुको नामावली यस पुस्तकमा प्रकाशित गरिएको छ । त्यस्तै १० ओँ ललितपुर नगरव्यापी बुद्ध र बुद्ध धर्मसम्बन्धि हाजिरीजवाफ प्रतियोगिता २०४८ जेठ १-५ सम्ममा सोधिएका सम्पूर्ण प्रश्नउत्तरहरु पनि यस पुस्तकमा प्रकाशित गरिएका छन् ।
Targeted Audience:
बुद्ध र बुद्धधर्मका बारेमा ज्ञान हासिल गर्न चाहनेहरू।
Total Pages:
100
Price:
रु. १०/-
Edition:
Published Date:
Buddha Sambat
२५३४
Bikram Sambat
२०४७
Nepal Sambat
११११
Amo Domini (AD)
१९९०
Languages:
Writer:
Translator:
Publisher:
Publication:
Distributor:
Donor: