नेपाल बौद्ध परियत्ति शिक्षा रजतजयन्ती स्मारिका
Nepal Bauddha Pariyatti Shikshya Rajatajayanti Smarika
Summary:
विभिन्न बाैद्ध विद्वानहरूद्वारा लेखिएका बुद्धकाे सिद्धान्त, मनुष्य जीवनकाे उद्देश्य, बुद्धशासन लाेपहुने लक्षण, परियत्ति शिक्षाकाे महत्व, भ्रमण अनुभव, कविता,आदि १६वटा विविध लेखहरूका साथै बि.सं. २०२० साल देखि २०४४ साल सम्म परियत्ति परीक्षामा उत्तीर्ण भएका बिद्यार्थीहरुको तालिका, बु.स. २५०७ देखि २५३१ भित्र संचालित परीक्षा केन्द्रकाे विवरण, परियत्ति सद्धम्म काेविद उपाधि र परियत्ति सद्धम्म पालक उपाधि प्राप्त विद्यार्थीहरूकाे नामावली र रजतजयन्ती समारोह कार्यक्रमकाे विवरण समावेश गरिएका छन् ।
Targeted Audience:
बुद्धधर्म र परियत्ति शिक्षाकाे गतिविधीका विषयमा जान्न चाहनेहरू ।
Total Pages:
115
Price:
रु. १५/-
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५३२
Bikram Sambat
२०४५
Nepal Sambat
११०९
Amo Domini (AD)
१९८९
Languages:
Writer:
Editor:
Translator:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
