असल शिक्षा भाग-३
Asal Shikshya Bhag 3
Summary:
बुद्धकाे उपदेश धर्मकाे अर्थ, कर्म र कर्मफल जस्ता विविध शिक्षामूलक उपदेशलाई कथा र घट्नाक्रमसंग जाेडेर २१ वटा शिर्षक जस्तैः अज्ञानी युवक बाेध भयाे, बुद्धकाे विशेषता, बुद्धकाे शिक्षादिने शैली, अन्याय सहेर बस्नु झन् अन्याय हुन्छ, ज्ञान प्राप्त गर्नुकाे अर्थ बाेध हुनु हाे, अष्टलाेक धर्म, धर्म र कर्तब्य, धर्म केहाे ?, आदि लेखरचनाहरू समावेश गरिएका छन् ।
Targeted Audience:
बुद्धधर्मकाे व्यावहारिक ज्ञान लिन चाहनेहरू ।
Total Pages:
98
Price:
धर्मदान
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५५५
Bikram Sambat
२०६८
Nepal Sambat
११३२
Amo Domini (AD)
२०११
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
