अभिधर्मार्थ संग्रह
Abhidharmarth Sangrah
Summary:
भगवान् बुद्धले साताैं बर्षावासको समयमा श्रावस्ती नगरको कण्डम्ब बृक्षमूलमा तीर्थंकर दमनार्थ यमक प्रातिहार्य प्रदर्शनपछि तीन पाइला चालेर तावतिंस देवलोकमा देवब्रह्माहरुलाई बर्षाबास तीन महिनासम्म लगातार निरन्तरता दिइ देशना गर्नु भएको गम्भिराती गम्भिर मनोबैज्ञानिक धर्मको बिश्लेशण र विवेचना गरीराखेको धर्मस्कन्धको संगालो त्रिपिटकको तेस्रो पिटक अभिधर्म हो । यसमा चित्त, चैतसिक, रुप र निर्वाणका बिषयलाई नौ वटा काण्डमा विभाजन गरी परमार्थ धर्म, प्रज्ञप्ति धर्म, नामरुप धर्म, समुच्चय धर्म, ध्यानकाे कर्मस्थान, बोधिपक्षिय धर्म, प्रतित्यसमुत्पाद आदि बिषयमा बिस्तृत रुपमा व्याख्या गरि प्रस्तुत गरिएका छन् ।
Targeted Audience:
भगवान् बुद्धको मनोबैज्ञानिक धर्मलाई बिस्तृत रुपमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
258
Price:
रु. २००/-
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
No custom field value found!
Bikram Sambat
No custom field value found!
Nepal Sambat
No custom field value found!
Amo Domini (AD)
No custom field value found!
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
