महावंश
Mahavamsa
Summary:
भगवान् बुद्ध तीनपटक श्रीलङ्का जानुभई त्यहाँका मानिसहरूलाई सद्धर्मको उपदेश दिनु भएको बारेमा उल्लेख भएको, भारतीय बौद्ध विद्वान श्रद्धेय भिक्षु आनन्द कौसल्यायनले सन् १९२९मा हिन्दीमा अनुवाद गर्नुभएको ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरिएको छ । सिंहलमा पालि त्रिपिटक र अट्ठकथाहरुको अतिरिक्त दीपवंश र महावंशको दुबै ग्रन्थ सिंहलको एेतिहासिक ग्रन्थ हुन् । महावंशमा श्री लङ्काका महान व्यक्तिहरूको वंश परिचय (पाँचौ शताव्दी (ई.पू.) देखि चौथौ (ई.) सम्मको झण्डै साँढे आठ सय बर्षको), भगवान् बुद्धको श्रीलङ्का आगमनका साथै विजय राजा देखी महासेन राजासम्मको कालानुक्रमणिका, भारतका राजा विम्विसार देखि सम्राट अशोक सम्मका राजाहरूको वंशक्रम र बुद्धका शिष्य उपालि महास्थविर देखि लिएर अशोक पुत्र महेन्द्र महास्थविरसम्मको आचार्य परम्पराको बारेमा पनि उल्लेख गरिएका छन् ।
Targeted Audience:
श्रीलङ्काको एतिहासिक कालखण्डमा बुद्ध सासनको अवस्थाका बारेमा अध्ययन गर्न चाहनेहरू ।
Total Pages:
239
Price:
रु. २२५/-
Edition:
No custom field value found!
Published Date:
Buddha Sambat
२५६१
Bikram Sambat
२०७४
Nepal Sambat
११३७
Amo Domini (AD)
२०१७
Languages:
Writer:
Editor:
Translator:
Publisher:
Publication:
No custom field value found!
Distributor:
Donor:
No custom field value found!
