जातक (प्रथम भाग)

Jatak (Part 1)

Summary:

त्रिपिटकको सुत्तपिटकको खुद्दक निकाय अन्तर्गतको दशौं ग्रन्थ जातक हो । यसलाई छ भागमा बिभाजन गरी प्रकाशन गरिएको मध्येको प्रथम भाग हो । यसमा निदान कथा अन्तर्गत दूरेनिदान, अविदुरे निदान र सन्तिके निदान गरी बोधिसत्त्व हुनु भएका सुमेध तपस्वीले दीपंकर बुद्ध समक्ष बुद्धत्त्व प्राप्तिको लागि प्रार्थना गर्नुभएको, दिपंकर बुद्धबाट भविष्यवाणी प्राप्त भएदेखि काश्यप बुद्धसम्मका २७ बुद्धशासन कालमा पूर्ण गरेका पारमिता धर्महरू र अभ्यासका साथै सिद्धार्थ कुमार बोधिसत्त्वको जन्म देखि महापरिनिर्वाणसम्मका घटनाहरूलाई उल्लेख गरेका छन् । यस ग्रन्थमा एकनिपात अन्तर्गत १४ वर्गमा १५०वटा बोधिसत्त्वका पूर्वजन्मका घटनालाई भगवान् बुद्धले बिभिन्न समय र प्रसंङ्ग अनुसार देशना गर्नु भएका उपदेशहरूलाई बिभिन्न पारमिता धर्मको रुपमा उल्लेख गरिएका छन् ।

Targeted Audience:

भगवान् बुद्धले बोधिसत्त्वको रुपमा पूर्ण गरेका पारमिता धर्महरूका बारेमा अध्ययन गर्न चाहनेहरू ।

Total Pages:

499

Price:

Edition:

Published Date:

Buddha Sambat

२५५५

Bikram Sambat

२०६८

Nepal Sambat

११३२

Amo Domini (AD)

१०११

Writer:

Editor:

Publication:

Distributor:

Donor: