अभिधर्मकाे चित्त,चेतसिक,रुप,निर्वाणलाइ विस्तृत रूपमा व्याख्या गरिएकाे ।
बाैध्द शिक्षण संस्थाहरूमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरू र चित्त,चेतसिक आदिकाे बारेमा गहिरिएर बुझ्न चाहने सबैका लागि अति उपयाेगी हुन्छ ।
अभिधर्मकाे चित्त,चेतसिक,रुप,निर्वाणलाइ विस्तृत रूपमा व्याख्या गरिएकाे ।
बाैध्द शिक्षण संस्थाहरूमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरू र चित्त,चेतसिक आदिकाे बारेमा गहिरिएर बुझ्न चाहने सबैका लागि अति उपयाेगी हुन्छ ।
यस पुस्तकमा चतुरारक्ष भावनाकाे रूपमा बुध्दानुस्मृति,मैत्र्यानुस्मृति,अशुभानुस्मृति र मरणस्मृतिकाे व्याख्या गरिएकाे छ ।
विपश्यना ध्यान भावना गर्नेहरूकाे लागि अति उपयाेगी ।
यस पुस्तकमा सिध्दार्थ गाैतमकाे संक्षिप्त जीवनी,चार आर्यसत्यकाे व्याख्या साथै केहि सन्देशमूलक शिक्षाहरूकाे विषयमा उल्लेख गरीएकाे छ ।
चार आर्यसत्यकाे बारेमा छाेटाे सरल रुपमा बुझ्न चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
बुध्द शिक्षा अनुसार सांस्कृतिक जीवनकाे विषयमा व्याख्या ।
बुध्दकाे शिक्षामा बुध्दले दिनुभएकाे संस्कृतिकाे बारेमा जान्ने इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी ।
यस पुस्तकमा अनागारिक धर्मपालले भारतमा बुध्दधर्म पुनरूत्थानकाे लागि जुन महत्वपूर्ण प्रयासहरु गर्नुभएकाे थियाे,त्यस विषयमा चर्चा गरिएकाे छ ।
बाैध्द शिक्षण संस्थाहरूमा अध्ययन अध्यापन गर्नेहरूकाे लागि उपयाेगी ।
असल,राम्राे व्यक्ति बन्नकाे लागि चाहिने गुणहरूकाे विषयमा कथाहरूद्वारा उजागर गरिएकाे ।
असल चरित्र वृध्दि गर्न चाहनेहरूकाे लागि ।
ज्ञान गुणले परिपूर्ण भएकाे चित्त नै गुरूमण्डल हाे भन्ने विषयमा व्याख्या ।
गलत बाटाेलाइ छाेडी सहि बाटाे तथा सहि दृष्टिलाइ अंगाली अगाडी बढ्न चाहनेहरूकाे लागी उपयाेगी ।
आधारभूत पाली शिक्षा
बाैध्द शिक्षण केन्द्रमा अध्ययन अध्यापन गरिरहेका व्यक्तिहरूकाे लागि अति उपयाेगी हुन्छ ।
दैनिक जीवनमा आवश्यक पर्ने ज्ञान गुणका कुराहरू समावेश भएकाे केही जातकहरु उल्लेख भएकाे छ ।
विभिन्न किसिमकाे समस्याकाे सहि समाधान पहिचान गर्ने क्षमता वृध्दि गर्ने इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी हुन्छ ।
बाैध्द जगतमा स्वास्थ्य सम्बन्धि कस्ताे दृष्टिकाेण रहेकाे छ भन्ने विषयमा उल्लेख गरीएकाे छ ।
चिकित्सकहरूकाे लागि अति उपयाेगी ।
यस पुस्तकमा दश संयाेजनकाे प्रत्येक संयाेजनलाइ छुट्टाछुट्टै व्याख्या गरीएकाे ।
आफूभित्रकाे दशवटा बन्धनलाइ चिनेर त्यस बन्धनबाट मुक्त हुन चाहने व्यक्तिहरूकाे लागि उपयाेगी ।
यस पुस्तकमा धम्मचक्कप्पवत्तन सुत्र,अनत्त लक्खण सुत्त र महासमय सुत्त पाली सहित अर्थ उल्लेख गरीएकाे छ ।
अर्थ सहित सुत्र पाठ गर्न इच्छुक व्यक्तिहरूकाे लागि उपयाेगी ।
बुध्दकालीन महाउपासिका विशाखाकाे जीवनीलाइ प्रस्तुत गरीएकाे छ ।
परियत्तिका विद्यार्थीहरू ।
समय समयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका सन्देशमूलक बुध्दका उपदेशहरू संकलन रहेकाे छ ।
महापरिनिर्वाण सुत्रकाे भावार्थ प्रस्तुत गरीएकाे छ ।
बाैध्द शिक्षा अध्ययन गरीरहेका विद्यार्थीहरूकाे लागी उपयाेगी ।
यस पुस्तकमा २७ वटा जातकहरू समावेश गरिएकाे छ ।
बुध्दकाे पूर्वजन्मकाे विषयमा जान्न उत्सुक व्यक्तिहरूकाे लागि उपयाेगी ।