बुद्धकाे शिक्षालाइ कविताकाे माध्यमबाट प्रस्तुत ।
बाैद्ध साहित्यमा रूचि भएकाहरू
बाैद्धऋषि महाप्रज्ञा, भिक्षु विवेकानन्द महास्थविर, भिक्षु कुमारकाश्यप महास्थविर, प्रा. आशाराम शाक्य, धर्मरत्न शाक्य(त्रिशुली), हेराकाजी सुजिका, भिक्षु सुदर्शन महास्थविर र पवित्र वहादुर वज्राचार्य यी आठ व्यक्तिहरूको संक्षिप्त जीवनी अनि उहाहरूको योगदानलाइ लेखकले आफैले बुझेको अनुसारको सम्झना यस पुस्तकमा उल्लेख गरिएको छ ।
चर्चामा आएका विभिन्न व्यक्तित्वहरू जस्को सम्झना गर्नु योग्य हुनुहुन्छ । उहाहरूको संक्षिप्त जीवनी तथा योगदान स्मरणा, अध्ययन गर्न चाहनुहुने पाठक वर्गलाइ उपयोगी हुने ।
काठमाडाैं उपत्यका भित्र रहेका विहार, महाविहार र बहीहरूको नामावाली सूचि, त्यस्तै नेपाल महायान बाैद्ध धर्म ग्रन्थहरूको सूची तथा नेपाल बाैद्ध तीर्थ स्थानहरूको सूचीहरूको संकलन गरिएको छ ।
भैसकेका काठमाडाैं उपत्यका भित्रका सम्पूर्ण विहार, महाविहार तथा तीर्थ स्थलहरू र ग्रन्थहरूको जानकारी राख्न चाहने पाठक वर्गहरूलाइ उपयोगी हुने ।
अरू धर्महरूमा आफुलाइ इश्वर वा इश्वरको दुत वा इश्वरको पुत्रको रूपमा उभ्याएको छ भने बुद्धले आफुलाइ इश्वरवाद बाट मुक्त बनाइ मानवादको रूपमा उभ्याएको छ त्यसैको तुलनात्मक रूपमा कुन धर्म वास्तवमा सत्य हो भनी लेखकले तर्कपूर्ण विवेचना गरिएको छ ।
संक्षेपमा विभिन्न धर्महरूको सारको तुलनात्मक अध्ययन गर्न चाहनेहरूलाइ उपयोगी हुने ।