Nepal

तथागत हृदय

तथागत हृदय

28

बुद्धले आफ्नाे बाल्यकाल समय देखि बुद्धत्व प्राप्त पछि पनि लाेक हित र कल्याणकाे लागी मात्र काम गरेकाे बारेमा प्रकाश।

तथागतकाे बारेमा विस्तृत रूपमा जान्न इच्छुक वर्ग ।

परिवर्तनशील सिद्धान्त

परिवर्तनशील सिद्धान्त

20

सामाजिक परिवर्तन, धर्म आदिकाे कारणले विकासमा बाधा बारे जानकारी ।

Gender Determination लैङ्गिक विविधमा रूचि भएकाहरू। 

बाैद्ध धर्मका माैलिक सिद्धान्तहरू

बाैद्ध धर्मका माैलिक सिद्धान्तहरू

110

प्रश्न उत्तरकाे माध्यमबाट बुद्धकाे शिक्षालाइ बुझाउने काेशिस

विद्यार्थीवर्ग, युवावर्ग

महामंगल

महामंगल

64

३८ वटा मंगलकाे प्रत्येक बारेमा कथा सहित प्रस्तुत गरिएकाे ।

विद्यार्थीवर्ग, युवावर्ग, बाैद्ध गृहस्थहरू

शासनिक अंशियार हुने कसरी र ?

शासनिक अंशियार हुने कसरी र ?

115

श्राेतापत फल प्राप्त गर्न सक्ने,सम्पुर्ण क्लेशहरूबाट मुक्त पारी दिने,दुःखबाट छुटकारा दिलाउने एउटै बाटाे सतिपट्ठान विपस्सना भावना गरेर शासनिक अंशियार बन्न् सकिन्छ।

विपस्सना ध्यानमा इच्छुक, बुद्ध शिक्षाकाे अंशियार बन्न् इच्छुक पाठकहरू ।

सामकुमार

सामकुमार

53

भिक्षु भएर पनि आफ्नाे आमा बाबुकाे सेवा गरेकाे र बुद्धद्वारा प्रशंसा ।

आमा बाबुकाे गुणाात्मक अध्ययनमा इच्छुकहरू ।

गृही विनय

गृही विनय

126

सिंगालपुत्रलाइ दिएकाे उपदेश, गृहस्थीहरूले आफ्नाे जीवनमा गर्नुपर्ने विभिन्न कर्तव्यहरूकाे बारेमा व्याख्या ।

युवा वर्ग, विद्यार्थी, गृहस्थी जीवन राम्राे सँग बिताउन चाहनेहरू।