Nirvana

आर्यअष्टाङ्गिक मार्ग

आर्यअष्टाङ्गिक मार्ग

प्राणीहरूलाइ शुद्ध गर्नका लागि बुद्धद्वारा देशित आर्यअष्टाङ्गिक मार्गलाइ शील, समाधी र प्रज्ञामा विभाजन गरी विश्लेष गरिएकाे

शील, समाधि र प्रज्ञाबारे जान्न इच्छुक वर्ग

धर्मचक्र प्रवर्तन सूत्र(मूल पालि सहित अनुवाद)

धर्मचक्र प्रवर्तन सूत्र(मूल पालि सहित अनुवाद)

34

बुद्धत्व प्राप्ति पछिकाे पहिलाे धर्मदेशना धर्मचक्र सूत्रकाे अनुवाद, बुद्ध पूजा र धर्मचक्र विहारकाे परिचय सहित उल्लेखित पुस्तक

बुद्धकाे प्रथम उपदेश जान्न चाहनेहरू सबै

सङ्खार भाजनी

सङ्खार भाजनी

145

निर्वाण प्राप्तिकाे एकमात्र मार्ग भनिएकाे महासतिपट्ठान सूत्रकाे विषयमा यथाेचित व्याख्या

निर्वाण प्राप्त गर्ने मार्ग सम्बनधमा जान्न इच्छुक वर्ग ।

धर्म जीवन जिउने कला

धर्म जीवन जिउने कला

144

मानिसहरूले आफ्नाे जीवनमा धर्मलाइ कसरी पालना गर्नुपर्छ भन्ने विषयमा उल्लेख ।

धर्मकाे सहिरूपमा अध्यास गर्न चाहनेहरू ।

श्रेष्ठ पवित्र श्राेतापन्न

श्रेष्ठ पवित्र श्राेतापन्न

127

श्राेतापन्नकाे विषयमा उदाहरणसहित उल्लेख ।

श्राेतापन्नकाे विषयमा जान्न इच्छुक वर्ग 

स्वाक्खात–गुण धर्म देशना संस्मरण–पद्य

स्वाक्खात–गुण धर्म देशना संस्मरण–पद्य

अेावादाचरिय महाेपकारक सयादाे उ. पण्डिताभिवंस महास्थिविर द्वारा विपश्यना ध्यान शिविरमा देशना गर्नुभएकाे देशनालाइ लेखकले संस्मरणका आधारमा पद्यमा लिपिवद्य गर्नुभएकाे छ ।

ध्यान अभ्यास तथा उपदेशहरू पद्य रूपमा अध्ययन गर्न चाहने पद्य साहित्य पारखीहरूलाइ उपयाेगि हुने ।

सतिपट्ठान विपस्सना

सतिपट्ठान विपस्सना

73

बुद्धले बताउनु भएकाे निर्वाणसम्म पुग्ने बाटाेकाे बारेमा उल्लेख ।

विपस्सना ध्यान भावनामा रूचि भएकाहरू

बाैद्ध ध्यान

बाैद्ध ध्यान

135

विपस्सना ध्यान भावना गर्दा उत्पन्न हुने र मन चञ्चल हुने आदिलाइ बुद्धकाे उपदेश अनुसार बताइएकाे ।

ध्यान भावनामा इच्छुक वर्गहरू ।

गाैतम बुद्ध

गाैतम बुद्ध

बुद्धकाे जन्म हुनु अगाडिकाे समाजकाे बारेमा वर्णन जन्म पछि बुद्धले दिएकाे दैनिक उपदेश संग्रहित

बुद्धकाे जीवनी जान्न इच्छुक वर्ग

बाैद्ध धर्मका माैलिक सिद्धान्तहरू

बाैद्ध धर्मका माैलिक सिद्धान्तहरू

110

प्रश्न उत्तरकाे माध्यमबाट बुद्धकाे शिक्षालाइ बुझाउने काेशिस

विद्यार्थीवर्ग, युवावर्ग

सामकुमार

सामकुमार

53

भिक्षु भएर पनि आफ्नाे आमा बाबुकाे सेवा गरेकाे र बुद्धद्वारा प्रशंसा ।

आमा बाबुकाे गुणाात्मक अध्ययनमा इच्छुकहरू ।

विपस्सना ध्यान(बाैद्ध ध्यान)

विपस्सना ध्यान(बाैद्ध ध्यान)

130

विपस्सना ध्यान गर्ने तरिका। मूल शिक्षा शील, समाधि र प्रज्ञालाइ बुद्धकालिन घटनाकाे उदारहण सहित प्रस्तुत ।

विपस्सना साधना तथा आनापानास्मृति ध्यानप्रति इच्छुकहरू