भगवान् बुद्धलाई संस्मरण गरी ज्ञानमाला भजनकाे रूपमा सत्रवटा भजनहरु प्रस्तुत गरिएका छन् ।
भगवान् बुद्धलाई ज्ञानमाला भजनको रूपमा जान्न चाहनेहरू ।
भगवान् बुद्धलाई संस्मरण गरी ज्ञानमाला भजनकाे रूपमा सत्रवटा भजनहरु प्रस्तुत गरिएका छन् ।
भगवान् बुद्धलाई ज्ञानमाला भजनको रूपमा जान्न चाहनेहरू ।
प्रचार प्रसारकाे बिभिन्न माध्यमहरू मध्ये गीत पनि एक हाे । बुद्धधर्मका ज्ञान गुणका कुराहरूलाई गीतकाे माध्यमबाट जानाकारी दिने वा बुझाउने हेतुले १५ जनाले रचना गरीएका ७३वटा ज्ञानमाला भजनहरू संग्रह गरिएकाे छ ।
ज्ञानमाला भजनकाे माध्यमबाट बुद्धका शिक्षाहरूका बारे जान्न चाहानेहरू ।
बुद्धकाे शिक्षालाइ कविताकाे माध्यमबाट प्रस्तुत ।
बाैद्ध साहित्यमा रूचि भएकाहरू
चारआर्य सत्यकाे व्याख्या र आफ्नाे मनकाे क्लेशलाइ पहिचान गरी त्यसलाइ दमन गर्न गद्य कविताकाे माध्यमबाट बुझाउने काेशिस।
चार आर्यसत्यकाे विषयमा जान्न इच्छुक व्यक्तिहरू ।
बुद्धकाे शिक्षालाइ कविताकाे रूपमा प्रस्तुत
बाैद्ध साहित्यमा इच्छा हुनेहरू