सासनधज धम्माचरिय श्रद्धेय धम्मवती गुरुमांले बिक्रम सम्बत् २०२२ सालमा काठमाण्डाैं स्थित श्रीघः, नघल टाेलमा धर्मकीर्ति विहारकाे स्थापना गर्नु भएकाे हाे । उक्त विहारले स्थापना समयदेखि नै बिभिन्न प्रकारका बाैद्ध धार्मिक कार्य गर्दै आएकाे छ । नेपालमा थेरवाद बुद्धशासनकाे प्रचार प्रसारमा उक्त विहारले स्थापना समयदेखि हालसम्म विहारमा आवासिय गुरुमांहरूका साथै विहारकाे बिभिन्न कमिटीहरूले अनवरत रूपमा बिभिन्न क्षेत्रमा गर्दै आएका बिबिधकार्यहरुका बारेमा उल्लेख गरिएकाे छ ।
धर्मकीर्ति विहारकाे बुद्धधर्म प्रचारप्रसार पुर्याएकाे याेगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।