Dhamma.Digital

नेपालमा थेरवाद बुद्धधर्म प्रचार प्रसारमा धर्मकीर्ति विहारकाे याेगदान

नेपालमा थेरवाद बुद्धधर्म प्रचार प्रसारमा धर्मकीर्ति विहारकाे याेगदान

108

सासनधज धम्माचरिय श्रद्धेय धम्मवती गुरुमांले बिक्रम सम्बत् २०२२ सालमा काठमाण्डाैं स्थित श्रीघः, नघल टाेलमा धर्मकीर्ति विहारकाे स्थापना गर्नु भएकाे हाे । उक्त विहारले स्थापना समयदेखि नै बिभिन्न प्रकारका बाैद्ध धार्मिक कार्य गर्दै आएकाे छ । नेपालमा थेरवाद बुद्धशासनकाे प्रचार प्रसारमा उक्त विहारले स्थापना समयदेखि हालसम्म विहारमा आवासिय गुरुमांहरूका साथै विहारकाे बिभिन्न कमिटीहरूले अनवरत रूपमा बिभिन्न क्षेत्रमा गर्दै आएका बिबिधकार्यहरुका बारेमा उल्लेख गरिएकाे छ ।

धर्मकीर्ति विहारकाे बुद्धधर्म प्रचारप्रसार पुर्याएकाे याेगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।

प्रश्न ? उत्तर

प्रश्न ? उत्तर

96

बुद्ध धर्मसंग सम्बन्धि प्रश्न गरी त्यसको उत्तर दिइ धर्मलाइ सरल रुपमा बुझाइएको छ ।

बुद्धधर्म सम्बन्धि जानकारी लिन चाहनेहरुलाई उपयागि हुन्छ ।