अमिता धाख्वा, महेन्द्ररत्न शाक्य, सुरेन शाक्य, सुशीला शाक्य

धर्मरत्न शाक्य त्रिशुली स्मृतिग्रन्थ

धर्मरत्न शाक्य त्रिशुली स्मृतिग्रन्थ

470

धर्मरत्न शाक्यकाे जीवनी, उहाँकाे बारेमा बिभिन्न क्षेत्रबाट प्राप्त भएका सम्झनाकाे सार, उहाँकाे देन, शील स्वभाव, उहाँकाे प्रकाशित र अप्रकाशित पु्स्तकहरूकाे विवरण आदि विविध विषयहरु उल्लेख गरिएका छन् ।

धर्मरत्न शाक्यकाे बुद्धधर्म प्रतिकाे देन र याेगदानका बारेमा अध्ययन गर्न चाहनेहरू ।