भिक्षु अमृतानन्द

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

आनन्दकुटी विहार गुठीकाे प्रकाशन पुस्तक सूचि र परिचय

38

त्रिपिटक विशारद डा. आचार्य अमृतानन्द महास्थविरले बि.सं. २०२८ सालमा बुद्धकालीन ग्रन्थहरू बुद्धकालका पालि भाषामा उल्लिखित त्रिपिटक साहित्यको अनुवाद तथा सम्पादन गर्नु भएको थियाे । आनन्दकुटी विहारगुठीबाट प्रकाशित बुद्धकालीन ग्रन्थहरू र अन्य ग्रन्थहरुको सुचिका साथै ती ग्रन्थहरुमा समावेश भएका बिषयहरूको संक्षिप्त परिचय समेत प्रस्तुत गरिएका छन् ।

आनन्दकुटी विहार गुठीद्वारा प्रकाशित पुस्तकहरूकाबारे जिज्ञासा राख्नेहरू ।

महासीहनादसुत्तं

महासीहनादसुत्तं

45

यस सूत्रमा बुद्धले आफ्नो केही आत्मकथा बताउनु भएको थियो ।

महासीहनादसुत्तं अध्ययन गर्न इच्छुक सबैलाई ।

धम्मपदट्ठकथा (प्रथम भाग)

धम्मपदट्ठकथा (प्रथम भाग)

378

बुद्धले भन्नुभएका गाथाहरू अनुसार तथाहरूकाे बारेमा चर्चा गरिएकाे छ ।

धम्मपदट्ठकथाबारे जान्न बुझ्न इच्छुक व्यक्तिहरूकाे लागी ।

बाैद्ध कहानी

बाैद्ध कहानी

42

प्रव्रजित भएर पनि भिक्षुणीहरूले पालन गर्नुपर्ने धर्म आचरणलाइ राम्राे सँग मन नराखी केवल खाने, पिउने, लाभ सत्कार वा कीर्ति प्रशंसाकाे मात्र लालच गर्ने भिक्षुणीकाे बारेमा चर्चा ।

भिक्षु भिक्षुणीहरूकाे नियमहरूकाे बारेमा अध्ययन गर्न चाहनेहरू ।