भिक्षु अश्वघोष

परोपकारी रुपावती

परोपकारी रुपावती

24

आशा नगरि दान दिएको दानको फल महान हुन्छ ।

रुपावतीको बारे जानकारी लिन चाहाना राख्नेहरु ।

निरोगी

निरोगी

72

सामन्यत खान पान, ऋृतु परिवर्तन, वासस्थान, आर्थिक अवस्था, असन्तोषा, आत्माग्लानि, शंका, निराश आदि रोगको कारण भएता पनि त्यो भन्दा वढी मानसिक अशान्ति रोगको कारण हो भनि उल्लेख गरिएकाे छ ।

भगवान बुद्धको उपदेश अनुसार स्वस्थ्य लाभ र स्वस्थ रहने तरिका बुझ्न चाहने पाठक वर्गलाइ उपयोगी हुने ।