भिक्षु बुद्धघोष

जप पाठ व ध्यान

जप पाठ व ध्यान

75

मनुष्य जीवनमा आई पर्ने बाधालाई हटाउँनको लागि गरिने जप पूजा पाठ समाबेस छ ।

जप पाठ र ध्यान अभ्ययस गर्न समाबेस छन्र ।

कम्मट्ठान-दीपनी

कम्मट्ठान-दीपनी

भगवान बुद्धकाे शुक्ष्मतिशुक्ष्म गम्भीराति गम्भिर उपदेशलाई सरल तरीकाबाट बुझाउन र सिकाउने पवित्र उद्देश्यले २०औं शताब्दीका प्रख्यात विशिष्ट बाैद्ध विद्वान “अग्ग महापण्डित भद्दन्त लेदी सयादाे” ले लेख्नु भएकाे कम्मट्ठान दीपनी जसमा मनुष्य जन्म दुर्लभ लाेकमा बुद्ध जन्म हुुने दुर्लभ साथै चार वटा महाभूत पञ्चस्कन्ध बाह्र आयतन र अठार वटा धातुका कुरालाई प्रकाश छरेजस्तै गरी स्पष्ट रुपमा लेखिएकाे पुस्तकलाई नेपाल भाषामा अनुवाद गरी प्रस्तुत गरिएकाे छ ।

भगवान बुद्धकाे शुक्ष्मतिशुक्ष्म गम्भीराति गम्भिर उपदेशलाई सरल तरिकाले अध्ययन गर्न चाहनेहरु ।

सतिपट्ठान विपस्सना

सतिपट्ठान विपस्सना

80

अन्तर्रष्ट्रिय बाैद्ध भावना केन्द्र शंखमूलमा बिक्रम सम्बत् २०४४ साल आषाढमा एक महिनासम्म संचालन भएकाे ध्यान शिविरमा बर्माका शासनयैताका ‌‌‍‍‌‌ओवादाचार्य महाेपकारक कर्मस्थानाचार्य सयादाे उ. पण्डिताभिवंस महास्थविरले दिनु भएकाे देशनालाई भाषाका अनुवाद आयुष्मान् ञाणपुण्णिकले व्याख्या सहित नेपाल भाषामा अनुवाद गरेकाेलाई ध्यान शिविरमा सहभागी भएका उपासक उपासिकाहरुकाे प्रार्थना अनुसार द्वितीय बर्षावासकाे अवसरमा उक्त देशनालाई बर्मी नेपाल भाषामा अनुवाद गरी पुस्तकका रुपमा प्रस्तुत गरिएकाे ।

सतिपट्ठान विपस्सना भावना अभ्यास निर्देशनका बारेमा जानकारी हासिल गर्न चाहनेहरु ।

अभिधर्मार्थ संग्रह

अभिधर्मार्थ संग्रह

365

त्रिपिटकमध्ये एक महत्वपूर्ण ग्रन्थ अभिधर्ममा रहेका चित्त, चेतसिक, रूप र निर्वाणलाइ व्यवहारिक रूपमा प्रस्तुत ।

अभिधर्ममा रूचि राख्ने सम्पर्ण जिज्ञासु एवं अनुसन्धाता ।