भिक्षु धर्ममूर्ति

प्रतीत्यसमुत्पाद

प्रतीत्यसमुत्पाद

बुद्धधर्म र बौद्धदर्शनकाे सार हेतुप्रत्ययवादका बारेमा श्रीलंकाका विद्वान भिक्षु रेनुकाने चन्दविमल महास्थविरबाट लिखित पुस्तककाे नेपाली भाषामा भाषानुवाद गरिएकाे हाे । यसमा प्रतीत्यसमुत्पानकाे अर्थ, प्रतीत्यसमुत्पाद थाहा नपाउँदा हुने दाेष, प्रतीत्यसमुत्पाद थाहा पाउँनाकाे अनिशंस, प्रतीत्यसमुत्पादका चक्रमा एक पछि अर्काेकाे उत्पत्तिका बारेमा, पुनर्जन्म हुने तरीकाका साथै नेपाली समाजमा भईरहेका घटनाहरूलाई उदाहरणकाे रूपमा प्रस्तुत गरिएकाे र सर्वप्रथम पञ्चस्कन्धका पाँच वटै स्कन्धहरूका बारेमा पनि उल्लेख गरीएका छन् ।

बुद्धधर्म र बाैद्धदर्शनकाे सार हेतुप्रत्ययवादका बारे अध्ययन गर्न चाहनेहरू ।

न्हुच्छे बहादुर स्मृति ग्रन्थ

न्हुच्छे बहादुर स्मृति ग्रन्थ

217

यस पुस्तकमा न्हुच्छे बहादुरले बुद्ध शासन उत्थानकाे लागी दिनुभएकाे याेगदान उल्लेख छ ।

समाजसेवा गर्न चाहने वर्गहरूकाे लागी उपयाेगी छ ।

त्रिरत्न वन्दना व परित्राण

त्रिरत्न वन्दना व परित्राण

130

त्रिरत्न् वन्दना र परित्राण यस पुस्तकमा शील प्राथना विधिसहित त्रिरत्न वन्दना र परित्राणहरू समावेश गरिएकाे छ ।

बुद्ध पुजा र परित्राण गर्न चाहने उपासक उपासिकाहरूकाे लागी उपयागी ।

अपदान पालि

अपदान पालि

405

बुद्ध, प्रत्येक बुद्ध र विशेषगरी अर्हत श्रावकहरूकाे चरित्रकाे बारेमा उल्लेख।

जिज्ञासु पाठकवर्ग, विद्यार्थी एंव शिक्षकवर्ग।