भिक्षु ज्ञानपूर्णिक

राहुलयात तथागतया उपदेश

राहुलयात तथागतया उपदेश

55

सु-सभ्य, सु-संस्कृत, शिष्ट र भद्र स्वभावको प्रतिकको रुपमा अग्र श्रेणीमा रहेका कुमार राहुलको परिचय विभिन्न स्मरणीय घटनाहरुका, भगवान बुद्धले राहुललार्इ दिनु भएको विविध उपदेशहरुका साथै राहुलद्वारा भगवान् बुद्ध समक्ष राख्नु भएका विविध जिज्ञासा र समाधानहरुलाई प्रस्तुत गरिएको छ ।

राहुलको जीवनीलाई संक्षिप्तमा अध्ययन गर्न चाहनेहरू ।

न्हुगू परित्राण निश्रय

न्हुगू परित्राण निश्रय

700

बुद्ध बचनकाे ११ वटा परित्राण सूत्रहरु संग्रह गरिएकाे र प्रत्येक सूत्रकाे निदान र अर्थ सहित चिन्तन मनन गरि बिस्तृत बिश्लेषानात्मक व्याख्या गरिएका छन् । साथै बुद्ध धर्म र संघ गुणहरूकाे अर्थ विशेष रूपले व्याख्या गरिएका छन् ।

बुद्धबचन परित्राण सूत्रहरुकाे बिश्लेषानात्मक रूपमा अध्ययन र अध्यापन गर्नेहरू ।

पञ्चशीलया महत्व

पञ्चशीलया महत्व

57

शरीर, वचन लाई संयमित गर्नको लागि पञ्चशीलको महत्व छ । शील विना समाधि प्राप्त हुदैन ।

पञ्चशीलको महत्वको बारे अध्ययन गर्न इच्छुक सम्पुर्णलाई ।

उभयपातिमाेक्ख

उभयपातिमाेक्ख

435

यो पुस्तकमा भिक्षु भिक्षुणीहरूकाे प्रातिमाेक्ष नियम सम्बन्धी चर्चा गरिएकाे छ ।

भिक्षु भिक्षुणीहरूकाे नियमबारे जान्ने इच्छुकहरूकाे लागी

आचरणीय व्यावहारिक अभिधर्म

आचरणीय व्यावहारिक अभिधर्म

आयुष्मान जनकाभिवंस महास्थविरकाे आठाैं ग्रन्थलाई नेपाल भाषामा अनुवाद गरिएकाे यस पुस्तकमा अभिधर्मलाई व्यावहारिकताकाे आधारमा आफ्नाे चित्तलाई तिब्र तीक्ष्ण निर्मल गर्नका लागि अन्वेषण गर्नका लागि बिस्तृत रुपमा प्रस्तुत गरिएका छन् ।

अभिधर्मलाई व्यावहारिक रुपमा अध्ययन गर्न चाहनेहरु ।

महान ऋद्धिमती उत्पलवर्ण स्थविरा

महान ऋद्धिमती उत्पलवर्ण स्थविरा

70

उत्पलवर्णा स्थविराकाे बिभिन्न अवस्थाकाे जीवनी घटना, एक नारीकाे वास्तविक चरित्र, उसकाे समस्या, इच्छा र आकांक्षा, उसप्रतिकाे सामाजिक कुदृष्टि, बिशेष गरी धम्मपद अर्थकथा, थेरी गाथा पालि अर्थकथा, उपदान पालि अर्थकथा र जातकीय केही घटनाहरु समावेश गरिएकाे छ ।

उत्पलवर्णा स्थविराका बाेरमा अध्ययन गर्न चाहनेहरु ।

चतुरारक्ष भावना व संवेजनीय देशना

चतुरारक्ष भावना व संवेजनीय देशना

यस पुस्तकमा चतुरारक्ष भावनाकाे रूपमा बुध्दानुस्मृति,मैत्र्यानुस्मृति,अशुभानुस्मृति र मरणस्मृतिकाे व्याख्या गरिएकाे छ ।

विपश्यना ध्यान भावना गर्नेहरूकाे लागि अति उपयाेगी ।

यःम्ह म्ह्याय् (उपन्यास)

यःम्ह म्ह्याय् (उपन्यास)

137

शासनधज धम्मचरिय श्रध्देय धम्मवती गुरुमाकाे जीवनीलाइ लिएर उपन्यासकाे रूपमाा प्रस्तुत गरिएकाे ।

जाेश,जाँगर,साहस लिएर निडरका साथ अगाडी बढ्न चाहने व्यक्तिहरूकाे लागि अत्यन्त उपयाेगी ।

जीवनकाे सफलता तिर अगाडि बढ

जीवनकाे सफलता तिर अगाडि बढ

130

बुद्धकाे मूल शिक्षा चतुरआर्य सत्यलाइ दैनिक जीवनमा लागु गरी जीवन सुखमय बनाउन प्रेरणा

जीवन सुखमय बिताउन चाहनेहरू ।

कर्म र मनुष्य

कर्म र मनुष्य

155

जस्ताे कर्म गर्याे त्यस्तै त्यसकाे फल भाेग्नु पर्दछ भन्ने विषयमा बुद्धकालिन घटनासहित उल्लेख ।

कर्म र कर्मफलकाे विषयमा जान्न इच्छुक वर्ग ।

गुपु जातक मुना

गुपु जातक मुना

78

बुद्धकाे पूर्वजन्मकाे घटनाहरूकाे बारेमा नाै वटा जातकहरू संग्रहित छन् ।

बाेधिसत्वकाे जीवनीकाे बारेमा जान्न इच्छुकवर्गहरू।