बुद्ध बन्नका लागि चाहिने सातवटा अंग अर्थात सप्त सम्बोधि अंगको विषयमा व्याख्या ।
सप्त सम्बोधि अंगको बारेमा जानकारी पाउन चाहने व्यक्तिहरू ।
बुद्ध बन्नका लागि चाहिने सातवटा अंग अर्थात सप्त सम्बोधि अंगको विषयमा व्याख्या ।
सप्त सम्बोधि अंगको बारेमा जानकारी पाउन चाहने व्यक्तिहरू ।
बुद्ध शिक्षाका सामान्यदेखि लिएर गहन विषयका प्रश्न तथा उत्तरहरू ।
बौद्ध हाजिर जवाफ प्रतियोगितामा भाग लिने व्यक्तिहरू लगायत बौद्ध परियत्तिका विद्यार्थीहरू ।
मातृपोषक भिक्षुको कथा, जन्म दिने जन्मदाता आमाबुबाको पालनपोषण गर्ने कर्तव्य गृहस्थहरूको मात्र नभएर प्रवजितहरूको पनि ।
आमाबुबाको गुणानुस्मरण चाहने सम्पूर्ण व्यक्तिहरु ।
बुद्ध महापरिनिर्वाण पछि सम्पन्न पहिलाे संगायनाकाे समयदेखि अशाेक महाराजाले बुद्धशासनमा दिएकाे याेगदान सम्मकाे विषयवस्तु उल्लेख
बुद्ध शिक्षाकाे इतिहास जान्न इच्छुकहरू
पुस्तककाे मूख्य विषयःयस पुस्तकमा भिक्षु अश्वघाेषले धार्मिक सहिष्णुता,धार्मिक स्वतन्त्रतालाइ जाेड दिएर लेख्नुभएकाे छ भन्ने भिक्षु सुदर्शनले बुध्दधर्मकाे महत्व,बुध्दधर्मकाे अभिप्रायलाइ दर्शाउनुभएकाे छ ।
बुद्धधर्म अध्ययनमा रूचि भएकाहरू
मानिसकाे मूल कर्तव्य के हाे भन्ने बारेमा बुद्धले देशना गरकाे सूत्रलाइ आधार बनाएर तयार पारेकाे यस पुस्तकमा कसरी निभाउनु पर्छ भन्ने विषयमा उल्लेख छन् ।
कर्तव्यनिष्ठताप्रति कटिबद्ध हुन चाहनेहरू
बुद्धकाे मूल उपदेश चतुआर्यसत्यबारे उपदेशित सच्चविभङ्ग सुत्तलाइ शब्दानुवाद र भाषानुवाद गरी प्रस्तुत ।
चतुआर्य सम्बन्धमा जान्न इच्छुक
बुद्धकाे उपदेशलाइ व्याख्या गर्ने क्रममा तयार पारिएका दीपनीहरू मध्ये प्रस्तुत दीपनीमा मनुष्य जन्म दुर्लभ, लाेकमा बुद्धकाे जन्म हुनु दुर्लभ जस्ता कुराहरू लगाएत चार महाभूत, पञ्चस्कन्ध , छ आयतन र अठार धातुकाे विषयहरू उल्लेख
बुद्धशिक्षाकाे गम्भिर पक्ष अध्ययन गर्न इच्छुकहरू
मानिस भएर मानिसकाे कर्तव्य धर्मबाट कहिल्यै पनि पछाडि हट्नु हुन्न, सबैलाइ समानरूपले व्यवहार गर्नुपर्छ र निर्वाणमा पुग्न सकिन्छ भन्ने कुरा उल्लेखीत
जीवन सहज र सरल रूपमा बिताउन चाहनेहरू
बुद्धशिक्षा बारे भिक्षु नागसेन र राजा मिलिन्दकाे वार्तालाप अर्न्तगत याे खण्डमा बुद्धकाे ऋद्धिबल, अभिद्यावर्ग आदि विभिन्न वर्गमा विभाजन गरी बुद्धशिक्षा उल्लेख भएकाे
बुद्धशिक्षा रूचिराख्ननेहरू मिलिन्द प्रश्न ग्रन्थमा अनुसनधान गर्नेहरू
बुद्धकालीन समयमा घटेका घटनाहरूकाे कथात्मक प्रसंगहरू सहित चतुआर्य सत्यकाे उल्लेख ।
चतुरार्य सत्य र बुद्धकालीन घटनाहरू थाहा पाउन चाहनेहरू ।
बाैद्ध साहित्यका प्रकाण्ड विद्वानहरू राहुल संस्कृत्यान, आनन्द काैशल्यान र जगदीश काश्यपकाे जीवनी प्रस्तुत ।
बाैद्ध विद्वानहरूकाे जीवनी अध्ययन गर्न इच्छुक वर्ग ।
बुद्धकाे जन्मदेखि गृहत्यागसम्मकाे बिषयवस्तु चित्रहरू सहित समावेश ।
बुद्धकाे जीवनी अध्ययन गर्न चाहनेहरू र विशेषगरि विद्यार्थीहरू।
बुद्धधर्मलाइ हिन्दु धर्मकाे शाखा हाेइन भन्ने कुरालाइ विभिन्न तर्कद्वारा प्रस्तुत
हिन्दु र बाैद्ध सम्बन्धी तुलनात्मक अध्ययन गर्न इच्छुकहरू
सम्राट अशाेक छाेरा महिन्द थेर र छाेरी संघमित्ता थेरी श्रीलंकामा बुद्धशिक्षालाइ प्रचार प्रसार गरी याेगदान दिएकाे विषयमा उल्लेख
श्रीलंकमा बुद्धधर्मकाे प्रवेश र विकाशमा अभिरूची राख्ने र अनुसन्धान गर्नेहरू
लुम्बिनीको एैतिहासिक विवेचना, सिद्धार्थ जन्मभूमिको अध्ययन र अशोक स्तम्भ बारेमा चर्चा ।
शिक्षकवर्ग, विद्यार्थी वर्ग, अनुसन्धानकर्ताहरू ।