वीर पूर्ण पुस्तक संग्रहालय

बुद्धकालीन परिव्राजकहरु (भाग-१)

बुद्धकालीन परिव्राजकहरु (भाग-१)

शान्तिनायक बुद्ध भगवानकाे पालाका दश परिव्राजकहरुका दर्शनहरु तथा उनीहरुका चरित्र चित्रण गरीएका छन् । यसमा दशजना परिव्राजकहरु; पुरण काश्यप, मक्खली गाेशाल, अजित केशकम्बल, प्रकुध कात्यान, सञ्जय बेलट्ठपुत्र, निगण्ठ नाटपुत्र, दीर्घनख परिव्राजक, जम्बुखादक परिव्राजक, सकुलुदायी परिव्राजक र वत्सगाेत्र परिव्राजक समावेश गरेका छन् ।

बुद्धकालिन परिव्राजकहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन राजपरिवार (भाग-३)

बुद्धकालीन राजपरिवार (भाग-३)

बाैद्ध साहित्यमा अति स्मरणीय पात्रहरु र त्यस बेलाकाे धार्मिक, सामाजिक, राजनैतिक विषयबस्तुकाे साथै आचार संहिता तथा शान्ति सन्देशहरु सम्बन्धी कुराहरु प्रस्तुत गरिएका छन् । यस पुस्तकमा पन्ध्र जना पत्रहरु जयसेन राजकुमार, तरुण महामात्य, नन्दक लिच्छवी, पायासि राजन्य, पुक्कुस्स मल्लपुत्र, बाेधि राजकुमार, भद्रिय लिच्छवी, भद्रीय शाक्य, राेजमल्ल, लिच्छवीहरु, षड्ढ लिच्छवी, वप्प शाक्य, स्राल्ह लिच्छवी, स्रीह सेनापति र सुनीध वस्सकार समावेश गरिएका छन् ।

बुद्धकालिन बिशेष पत्रहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन राजपरिवार (भाग-२)

बुद्धकालीन राजपरिवार (भाग-२)

बाैद्ध साहित्यमा अति स्मरणीय राजपरिवारहरु र त्यस बेलाकाे धार्मिक, सामाजिक, राजनैतिक विषयबस्तुकाे साथै आचार संहिता तथा शान्ति सन्देशहरु सम्बन्धी कुराहरु प्रस्तुत गरिएका छन् । यस पुस्तकमा सात जना राजाहरु अजातशत्रु, अभय राजकुमार, अभय लिच्छवी, उग्ग राजमहामात्य, कपिलवस्तुका शाक्यहरु, कालखेमक शाक्य र गाेध शाक्य समावेश गरिएका छन् ।

बुद्धकालिन राजपरिवारहरु र त्यस बेला सामाजिक बिषयबस्तुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन राजपरिवार (भाग-१)

बुद्धकालीन राजपरिवार (भाग-१)

बाैद्ध साहि त्यमा अति स्मरणीय राजपरिवारहरु र त्यस बेलाकाे धार्मिक, सामाजिक, राजनैतिक विषयबस्तुकाे साथै आचार संहिता तथा शान्ति सन्देशहरु सम्बन्धी कुराहरु प्रस्तुत गरिएका छन् । बिशेषगरि यस पुस्तकमा राजा बिम्बिसार, राजा शुद्धाेदन, राजा प्रसेनजित काेशल, महालि लिच्छवी, महानाम लिच्छवी, ओट्ठद्ध लिच्छवी, राजा उदेन (उदयन), राजा काैरव्य, राजा दण्डपाणि र राजा माधुर गरी दश जना राजाहरु समावेश गरिएका छन् ।

बुद्धकालिन राजपरिवारहरु र त्यस बेला सामाजिक बिषयबस्तुका बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन श्रावक चरित (भाग-५)

बुद्धकालीन श्रावक चरित (भाग-५)

बाैद्ध साहित्यमा अति स्मरणीय धर्मसेनापति अग्रश्रावक प्रज्ञावानहरु मध्ये अग्र मनुष्यलाेकमा प्रथम अभिधर्मदेशक आदि पदहरुले पनि विभूषित साथै अनन्त गुणहरु भएका सारिपुत्र महास्थवीर सम्बन्धी त्रिपिटकमा भेट्टीएका कुराहरु प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन श्रावक सारिपुत्रका बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन श्रावक चरित (भाग-४)

बुद्धकालीन श्रावक चरित (भाग-३)

बुद्धकालीन श्रावक चरित (भाग-२)

बुद्धकालीन श्रावक चरित (भाग-२)

बाैद्ध साहित्यमा अति स्मरणीय धर्मसेनापति अग्रश्रावक प्रज्ञावानहरु मध्ये अग्र, मनुष्यलाेकमा प्रथम अभिधर्मदेशक आदि पदहरुले पनि विभूषित साथै अनन्त गुणहरु भएका सारिपुत्र महास्थवीर सम्बन्धी त्रिपिटकमा भेट्टीएका कुराहरु प्रस्तुत गरिएका छन् ।

बुद्धकालिन श्रावक सारिपुत्रका बारेमा अध्ययन गर्न चाहनेहरु ।

बुद्धकालीन ब्राह्मण (भाग ३)

बुद्धकालीन ब्राह्मण (भाग ३)

बुद्धकालीन ब्राह्मणहरु पारासरिय ब्राह्मण पिङ्गलकाेच्छ ब्राह्मण आदी अठार जना ब्राह्मणहरुकाे बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकालिन ब्राह्मणहरुका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरु ।

बुद्धकालीन ब्राह्मण (भाग २)

बुद्धकालीन ब्राह्मण (भाग २)

बुद्धकालीन ब्राह्मणहरु अजित माणव, अस्सलायन माणव आदी चाैध जना ब्राह्मणहरुकाे बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकालिन ब्राह्मणहरुका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरु ।

बुद्धकालीन ब्राह्मण (भाग १)

बुद्धकालीन ब्राह्मण (भाग १)

बुद्धकालीन ब्राह्मणहरुकाे आध्यात्मिक अवस्था र उनीहरुकाे दर्शनहरुका बारेमा उल्लेख गरिएकाे छ र यस पुस्तकमा जटा भारद्वार ब्राह्मण देखि बिभिन्न ३१ जना ब्राह्मणहरुका बारेमा उल्लेख गरिएका छन् ।

बुद्धकालिन ब्राह्मणहरुका बारेमा अध्ययन र अध्यापन गर्न चाहनेहरु ।