Publisher: उपासक, उपासिका बाैद्ध ऋषि महाप्रज्ञा आश्रम, घट्टेकुलाे, काठमाण्डाैँ, नेपाल

  • महाप्रज्ञाकाे आत्मकथा (दाेस्राे खण्ड)

    महाप्रज्ञाकाे आत्मकथा (दाेस्राे खण्ड)

    पुस्तककाे मुख्य विषयः याे पुस्तक जीवनीकाे दाेस्राे भाग हाे । यसमा कुशीनगरमा हिंसा वर्जित, बर्मामा ध्यान अभ्यास, धुतांगधारीकाे रूपमा गरीब भिक्षुकाे रूपमा,क्रिश्चियनसंगकाे छलफल बाैद्ध गतिविधि,भिक्षुकाे रूपमा नेपालबाट निष्काशन, अमृतानन्द भन्तेसंग भाेजपुरमा प्रथम बाैद्ध विहार स्थापना आदि जीवनका घटनाहरू समावेश गरिएकाे छ ।  लक्षित पाठकवर्गः आधुनिक बुद्धधर्म प्रवेशमा भएकाे संघर्षमय इतिहास पढ्न चाहनेहरूकाे लागी उपयाेगी ।

    Read more →