उप-संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थविरकाे ७८‌औं जन्माेत्सवका श्रद्धालुहरू

बाैद्ध जगतका स्मरणीय ब्यक्तिहरू (छैठाैं भाग)

बाैद्ध जगतका स्मरणीय ब्यक्तिहरू (छैठाैं भाग)

208

बाैद्धजगतका स्मरणीय २०जना ब्यक्तिहरूकाे संक्षिप्त जीवनी र वहाँहरूले बुद्धधर्म प्रचार प्रसारमा पुर्याउनुभएकाे याेगदानहरूलाई समावेस गरिएका छन् । जसमा आचार्य अश्वघाेष, राय बहादुर शरतचन्द्र दास, प्राे. हर्मन ओल्देनवर्ग ,पण्डित सिद्धिहर्ष बज्राचार्य, भिक्षु बुद्धदास, दाता धर्मबहादुर धाख्वा, भदन्त डा. रेवतधम्म महास्थविर आदि ।

बुद्धशिक्षा अध्ययन गरिरहेका बिद्यार्थीहरू तथा शिक्षकहरू, बाैद्धजगतका स्मरणीय व्यक्तिहरूकाे बारेमा अध्ययन गर्नेहरू ।