Publisher: कृष्णदेवी मानन्धर, रमेश मानन्धर, अनिता मानन्धर
-
धार्मिक उपदेश र परित्राण कसरी सुन्ने ?
पुस्तककाे मुख्य बिषयः धार्मिक उपदेश र परित्राणहरुकाे श्रवण गर्दा कसरी सुन्नु पर्छ वा सुन्ने समयमा ध्यान दिनु पर्ने कुराहरु र कसरी सुन्दा खेरी बढी प्रभावकारी हुन्छ भनि उल्लेख गरिएकाे छ । लक्षित वर्गः सम्पूर्ण उपासक तथा उपासिकाहरु ।