जयरामा ताम्राकार, निृमला ताम्राकार, बेखाकृष्ण श्रेष्ठ, सरस्वतीभ श्रेष्ठ, कृष्ण बहादुर नकर्मी, चन्द्रमाया नकर्मी

बुद्धाेपदेशित धर्म

बुद्धाेपदेशित धर्म

99

यस पुस्तकमा चार आर्यसत्य बारे पहिलाे आर्यसत्य दुःख, दास्राे दुःखकाे कारण, तेस्राे दुःख निराेधकाे मार्ग अनि चाैथाेमा दुःख निराेधकाे बारेमा व्याख्या गरिएकाे छ । बुद्ध उत्पन्न हुनु अघि, सिद्धार्थकाे जीवनी, बुद्धत्व प्राप्त, धर्मचक्रपर्वतन, बाैद्ध वाङमय महत्वपुर्ण सूत्र, मुक्ति के हाे ? भन्ने विविध बिषयवस्तुहरू समावेश भएकाे छ ।

बुद्ध धर्मका कुराहरू पढ्न र बुझ्ने जिज्ञासा राख्नेहरूकाे लागी उपयाेगी ।