Publisher: जुजुरत्न स्थापित, पुर्णमाया स्थापित थाय, मदुबहा कान्तिपुर
-
चरियापिटक
पुस्तककाे मुख्य विषयः यस पुस्तकमा भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नकाे लागी पुरा गर्नु भएकाे विभिन्न पारमी, दान, शील र परिश्रमकाे विषयमा उल्लेख गरिएकाे छ । लक्षित वर्गः बुद्धले पुरा गर्नुभएकाे पारमीकाे विषयमा जान्न चाहने सम्पुर्ण पाठकहरूकाे लागी उपयाेगी ।