Publisher: ज्ञानज्योति कंसाकार लक्ष्मीप्रभा कंसाकार थँबही, क्बाःपुखू

  • महापरित्राणया संक्षिप्त परिचय

    महापरित्राणया संक्षिप्त परिचय

    पुस्तकको मुख्य बिषयः त्रिपिटक ग्रन्थको विभिन्न २९ वटा सूत्र पाठ गर्ने उद्देश्यले संग्रहित भई राखेको सुत्रको समूह महापरित्राण हो । जुन पाठ गर्नले भय, त्रास, बिध्नबाधा, उभद्रव, रोग, शोक जान्छ ।  लक्षित वर्गः महापरित्राणमा इच्छुक ब्यक्ति सबैलाई ।

    Read more →

  • बुद्ध वंश

    बुद्ध वंश

    पुस्तककाे मुख्य विषयः दीपङ्कर बुद्ध देखि काश्यप बुद्ध सम्म २८ जना बुद्धहरूकाे जीवनी र त्याे समयमा बाेधिसत्वकाे जन्मकाे विषयमा उल्लेख । लक्षित पाठकवर्गः बुद्ध र बाेधिसत्वकाे विषयमा जान्न इच्छुक वर्ग

    Read more →