Publisher: ज्याेतिदय संघ,ज्याेति विहार,चापागाउँ
-
वे बुध्दके चरणचिन्ह पर चले थे
पुस्तककाे मूख्य विषयः यस पुस्तकमा अनागारिक धर्मपालले भारतमा बुध्दधर्म पुनरूत्थानकाे लागि जुन महत्वपूर्ण प्रयासहरु गर्नुभएकाे थियाे,त्यस विषयमा चर्चा गरिएकाे छ । लक्षित पाठकवर्गः बाैध्द शिक्षण संस्थाहरूमा अध्ययन अध्यापन गर्नेहरूकाे लागि उपयाेगी ।