Publisher: ञाणसीला अनागारिका
-
काकवलीय महाजनहरूकाे कथा
पुस्तककाे मुख्य विषयः लाेभ, दाेष र माेह वृध्दि हुने हीन, तुच्छ धर्मकाे सेवन नगर । आहार,मैथुन, भय तथा निद्रामा मात्र लाग्ने पशुतुल्य जीवन सज्जनवर्गकाे निम्ति याेग्य छैन । तसर्थ प्रमादी भै आफ्नाे जीवन बर्बाद नगर्नु, अप्रमादी भै रहनु । आफूले नजानेकाे अवस्थामा गरिएका ती अकुशल कार्यलाइ पछि आफूले जानी, सुनी, थाहा पाएपछि नगर्ने र छाेड्ने…