त्रिपिटक अध्ययन समुह, संघाराम विहार, काठमाडाैं

बुद्ध र व्यवहारिक धर्म

बुद्ध र व्यवहारिक धर्म

व्यवहारिक जीवनलाई सुखमय र असल बनाउनकाे लागि सान्दर्भिक उपदेशहरु र घट्ना प्रसंगलाई बिबिध १० वटा शिर्षक जस्तै यथार्थवादी धर्म, बाैद्ध पूजा, बाैद्ध र व्यवहार धर्म, बुद्धकाे मानवता, राेगीकाे सेवा आदि दिई प्रस्तुत गरिएकाे छ ।

बुद्धशिक्षालाई व्यवहारिक जीवनमा उपयाेग गर्न चाहनेहरू ।