Publisher: त्रेय युवा संघ, ख्वप

  • वसपोलपितं लुमंकेवलय् (लुमन्ति—मुना)

    वसपोलपितं लुमंकेवलय् (लुमन्ति—मुना)

    पुस्तकको मुख्य विषयः बाैद्धऋषि महाप्रज्ञा, भिक्षु विवेकानन्द महास्थविर, भिक्षु कुमारकाश्यप महास्थविर, प्रा. आशाराम शाक्य, धर्मरत्न शाक्य(त्रिशुली), हेराकाजी सुजिका, भिक्षु सुदर्शन महास्थविर र पवित्र वहादुर वज्राचार्य यी आठ व्यक्तिहरूको संक्षिप्त जीवनी अनि उहाहरूको योगदानलाइ लेखकले आफैले बुझेको अनुसारको सम्झना यस पुस्तकमा उल्लेख गरिएको छ । लक्षित वर्गः चर्चामा आएका विभिन्न व्यक्तित्वहरू जस्को सम्झना गर्नु योग्य हुनुहुन्छ…

    Read more →