Publisher: थेरवाद फाउण्डेशन नेपाल तथा बुद्धविहार भृकुतीमण्डप
-
बाैद्ध आदर्श कथा
पुस्तककाे मुख्य बिषयः बुद्ध र नैतिक शिक्षा सम्बद्ध उपदेशलाई कथात्मक रुपमा बिभिन्न शिर्षकहरुमा सरल भाषामा प्रस्तुत गरिएका छन् । लक्षित वर्गः बुद्ध शिक्षालाई नैतिक शिक्षाकाे रुपमा अध्ययन गर्न चाहनेहरु ।