Publisher: दशलाल डंगाेल, बला, पुर्णचण्डी वडा न.- १८, ललितपुर

  • बुद्ध शिक्षाः निचाेडमा

    बुद्ध शिक्षाः निचाेडमा

    पुस्तककाे मुख्य विषयः यस पुस्तकमा धर्म सन्देशमूलक विषयवस्तु मिथ्याधारणा हटेर जाओस र मैत्री र करूणा उत्पन्न हुने बुद्धद्धारा उपदेशित शिक्षालाइ मुलाधार बनाइ बुद्ध शिक्षाका आधारभूत शिक्षाहरूलाइ समावेश गरिएकाे छ । त्यसै गरि पञ्चस्कन्धकाे सम्बन्धमा ९ क्षणिकहरू र तीन उपमा र उपमेय सहित मन, कर्म र शत्रुमित्रबारेका लेखहरूलाइ पनि परिमार्जनसहित यस पुस्तकमा समावेश गरिएकाे छ ।…

    Read more →