Publisher: दुर्गादास रंजित, टेकु, काठमाण्डाैँ

  • प्रेमपुर्ण जीवन र सुखद मृत्यू

    प्रेमपुर्ण जीवन र सुखद मृत्यू

    पुस्तककाे मुख्य विषयः यस पुस्तकमा १२ वटन शिर्षकमा विविध बिषयवस्तु समेटिएकाे छ । जसमा सुखमय जीवनसंगै सुखमय मृत्यूतर्फ उत्प्रेरणा दिने मूल बिषयमा सकारात्मक एवं रचनात्मक रूवमा आफ्नाे अनुभूतिलाइ व्यहारिक पक्षसंग मार्मिक रूपमा प्रस्तुत गरिएकाे छ । लक्षित पाठकवर्गः जीवन र सरल मृत्यूकाे बिषयमा अध्यन गर्न चाहने सबैका लागी उपयाेगी ।

    Read more →