Publisher: धर्माेदय सभा
-
अग्रश्रावक अर्थात् सारिपुत्र र माैैद्गल्यायन
पुस्तककाे मुख्य बिषयः भगवान बुद्धका दुइ जना प्रधान शिष्यहरुकाे पवित्र जीवनी पालित्रिपिटक साहित्यबाट संग्रह गरिएकाे छ । लक्षित वर्गः भगवान बुद्धका दुइ जना अग्रश्रावकहरुका बारेमा अध्ययन गर्न चाहनेहरु ।
-
संक्षिप्त बाैद्ध दर्शन
पुस्तककाे मुख्य विषयः बुद्धकाे मुख्य उपदेशकाे व्याख्या, बुद्धधर्मकाे विभाजन र त्यसकाे विकाश क्रमकाे उल्लेख लक्षित वर्गः बाैद्ध इतिहासमा जिज्ञासु वर्ग