Publisher: धर्माेदय सभा, जुद्धशडक, कान्तिपुर

  • बुद्ध भक्ति शतकम्

    बुद्ध भक्ति शतकम्

    पुस्तककाे मुख्य बिषयः  बाैद्धागम चक्रवर्ती लंकाका प्रसिद्ध राजा पराक्रम बाहुकाे समयमा संघराज श्री राहुलका शिष्य भई प्रवजित भई सकेपछी बुद्ध भगवानकाे गुणकाे विशेषता, बाैद्ध धर्मकाे रहस्य र काव्य शास्त्रकाे चमत्कार पनि प्रस्तुत गरिएकाे यस पुस्तक संस्कृत बाैद्ध साहित्य महापण्डित रामचन्द्र भारतीले लेख्नु भएकाेलाई संस्कृत भाषालाई संस्कृत भाषा र नेपाल भाषामा अर्थ सहित प्रस्तुत गरीएकाे छ…

    Read more →