Publisher: धर्मेादय सभा, ६।३१, जुध्द सडक, काठमाडैां, नेपाल

  • चतुर्थ बिश्व बैाध्द सम्मेलन

    चतुर्थ बिश्व बैाध्द सम्मेलन

    पुस्तककाे मुख्य बिषयः चतुर्थ बिश्व बाैध्द सम्मेलन सफलताका साथ सम्पन्न गर्न सहयाेगकाे लागि आव्हान । संक्षिप्तमा बिषयः बि‍‌. स‍ं. २०१३ कार्तिक ३० गते देखि मार्ग ५ गते सम्म काठमाडाैंमा भएकाे चतुर्थ बिश्व बाैध्द सम्मेलनका लागि गठित सरकारी समिति, स्वागत समिति, धर्माेदय सभाकाे कार्य कारिणी समितिका सदस्यहरु, वर्ल्ड फेलेासिप अफ बुद्धिस्ट्सकाे कार्यकारिणी समितिका सदस्यहरुकाे नामावली, बिभिन्न…

    Read more →