Publisher: नीलकाजी शाक्य भीमसेन टोल, बुटबल , लुम्बिनी अंचल, नेपाल
-
आटानाटिय सूत्र
पुस्तकको मुख्य बिषयः दीघनिकाय अन्तर्गतको एक सूत्र हो । महापरित्राणमा पनि समाबेस छ जुन सुत्र पाठ गर्नले भूत प्रेत , पिशाच र डंकिनीहरुले दुःख कष्ट दिए सक्दैन । लक्षित वर्गः आटानाटिय सूत्रको बारे जानकारी लिन चहानेहरु ब्यक्तिहरुलाई उपयोगि हुन्छ ।