Publisher: पञ्चरत्न वज्राचार्य

  • मन शान्त जुइगुमार्ग

    मन शान्त जुइगुमार्ग

    पुस्तककाे मुख्य विषयः यस पुस्तकमा चारवटा कथाहरूलाइ समावेश गरिएकाे छ । पटाचारा, कृशा गाैतमी, धम्मपाल र सहयायगुया सहजगुण यी चार वटा कथाकाे माध्यमबाट आफन्तकाे वियाेगमा धर्म गर्न, अनित्यताकाे ज्ञान धर्म र शीलले आयुबृद्धि तथा सहनशीलताकाे भावना वृद्धि गर्ने जस्ता विषयवस्तु समावेश गरिएकाे छ ।  लक्षित पाठकवर्गः समाजका सबै व्यक्तिहरूकाे लागी उपयाेगी ।

    Read more →