बर्माका विश्व प्रसिद्ध विपश्यना ध्यान केद्र महाशी सासना यैता रंगूनका धर्मकथिक नायक कर्मस्थानाचार्य सयादाे प्युदजा आयुष्मान ऊ सुन्दरले बालक देखि सम्पूर्ण वयस्क बृद्ध सभ्य सुसंस्कृत धर्मप्रेमी मध्येनजर गरी सजिलाे र सरल भाषामा लेखिएकाे पुस्तकलाई अनुवाद गरीएकाे हाे । यसमा मुल आधारभूत उपदेश तथागत सम्यक्सम्बुद्धले (दीघ निकाय पार्थिक वग्ग, सिंगालक सुत्त वण्णनामा उल्लेख भएका) देशना गरिराख्नु भएकाे हाे । राजगृहका एक गृहपति महाजनका छाेरा सिंगाललाई भगवान बुद्ध स्वयले देसना गर्नु भएकाे हाे । जुन सम्पूर्ण धर्मप्रेमीहरूले आफ्नाे व्यावहारीक जीवनमा गर्नु पर्ने कर्तव्यका बारेमा उल्लेखित गरिएकाे छ ।
सम्पूर्ण धर्मप्रेमी शान्त जीवन जीउन चाहानेहरू ।